Home

शनिवार, 21 सितंबर 2013

deuda geet uttam chand

1 दुत्याकी फुलकी माला दशैका जमरा
त्यार छुट्यो त्यौहार छुट्यो छुटीगै गमरा
2 बिदेशको मामला भयो तिन सालको भिसा
भाउजी सित भन्दे बैनी दाई देखी नरिसा
3 बाची रया आउला बैनी नरिटीग्या काल
यो पाली त यसै भयोआउला अर्को साल
4 इस्कुल पढेइ मेरी बैनी पास हुनी रए
आमा सित भनि दिएजन रुनि रए
5 जन सुके हजारी फुल फुली रए टम्म
मेरो भाग समाली राख्नुमैले नअउन्जा सम्म

uttam chand deda geet

एउटा प्रदेशी दाजुको लागी बैनीको बिलौना<><><><><><><><><><><{1}दशै आयो दुत्या आयो आयो तिहार मागी||फुली रैछ हजारी फुल मेरा दाइका लागी||{2}यो दशैमा मेरा दादा छिट्टै घर आउनु||प्यारी तुम्री बैना हातखी फुलखी माला लाउनू|||{3}बगैचामा फुली रैछ फुल रनीबनी||आमा पनि रूनी छन छोरा आएनभनी||{3}भाउजु पनि रात दिन हेरी रैछन बाटो||कल्ली रौला बगैचामा आया दादा चाडो||

deuda geet uttam chand

लगाइदे बाडुले घुट्को हल्लाइ दे आचल ।चोखा लाग्न्या होकी मैना लगाइ दे गाँजल ।। बिस्वमै रामणी मान्या कठै मैना तुखी ।चोखा लागाइ जनभनेइ बाँज मुरेली मुखी ।। कैआमाले जन्मदिहो यती राम्णी मुलाइ ।साइनो त केइछैन मैना क्याभन्नु हो तुलाइ ।।

deuda geet uttam chand

<><><{1}दशै आयो दुत्या आयो आयो तिहार मागी||फुली रैछ हजारी फुल मेरा दाइका लागी||{2}यो दशैमा मेरा दादा छिट्टै घर आउनु||प्यारी तुम्री बैना हातखी फुलखी माला लाउनू|||{3}बगैचामा फुली रैछ फुल रनीबनी||आमा पनि रूनी छन छोरा आएनभनी||{3}भाउजु पनि रात दिन हेरी रैछन बाटो||कल्ली रौला बगैचामा आया दादाचाडो||

शुक्रवार, 20 सितंबर 2013

ज्ञानबिज्ञान

मोबाइल चलाउनु हान्छ भने होसीयार यो ज्ञानबिज्ञान . comमोबाइल चलाउनु हान्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला==================================(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )================================मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होलामोबाइल हामि सबै लाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोग ले हामि लाइ के कस्ता आपत हरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र सबै लाइ यो आफ्नो आफ्नो वाल मा सेयर गरेर जानाकारी गराउनु होलाहरेक मोबाइल ले एउटा अति खतरनाकरेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन्जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छकान मा घन्टौ सम्म मोबाइल राखेरकुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन्खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाईहाम्रो काम होनिम्न कुरा हरु ध्यान दिनु होला1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ3. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ4. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस याहेड सेट प्रयोग गर्नुस6. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्तबन्द गर्नुस7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुससाना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस्8. सकिन्छ भने घर मा फोन राख्नुसम मोबाइल चलाउदिन भन्नु गर्ब कोकुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन्9. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस---------------------------------------------------------------ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथाशेयर गर्न नभुल्नुहोला !! ध्यान दिएर पढ्नु होला==================================(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )================================मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होलामोबाइल हामि सबै लाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोग ले हामि लाइ के कस्ता आपत हरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र सबै लाइ यो आफ्नो आफ्नो वाल मा सेयर गरेर जानाकारी गराउनु होलाहरेक मोबाइल ले एउटा अति खतरनाकरेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन्जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छकान मा घन्टौ सम्म मोबाइल राखेरकुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन्खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाईहाम्रो काम होनिम्न कुरा हरु ध्यान दिनु होला1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ3. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ4. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस याहेड सेट प्रयोग गर्नुस6. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्तबन्द गर्नुस7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुससाना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस्8. सकिन्छ भने घर मा फोन राख्नुसम मोबाइल चलाउदिन भन्नु गर्ब कोकुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन्9. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस---------------------------------------------------------------ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथाशेयर गर्न नभुल्नुहोला !!

गुरुवार, 19 सितंबर 2013

deuda geet uttam chand

1धन्या मेरि माया जाल सुकायो परानिआगो लाग्यो हिर्दय मा भइगयो खरानि2एक दुइ आखर भनि दिया अनलाइ हुनेमाया प्रेम का कुरा हिर्दलाइ छुने3कैले होला मनको शोच्या प्रदेसि दुखिकोकुर्ता लाए चलक्ने धागो छ सुतिको

deuda geet uttam chand

लेकैफुल्ने लाली गुराँस अउल फुल्ने प्याउली , प्रदेशीको मन रुवाछै तु पातलकी न्याउली ।।बालकाल को याद अयो गोठालो जाँदा को
खान्तक बाणुली लागी मै प्रदेशि ठाँस्धा को //

deuda geet uttam chabd

दिन जाना रात पनी जाना दुख यसाई रना/
जीबन भर् रुयरै बाच्नु दैब तु जन् बना //
पुर्णी माकी रात पनी हुनी आउसी जसी /
बालो जोबन गैजान् लाग्यो प्रदेशैमा बसी //सक्कीन लाग्यो बर्खा पनी सुकन् लाग्या मुल
संगै बसी दिन् काट्नु होईजा ए हजारी फुल //
बग्ने आसु रुन्या मन मुश्किल भ्यो थामना
सबैको दिन खुसीमा बितोस यही छ कामना //

gandhai

भारतका महात्मा गान्धीको जन्म नेपालको बिराटनगरमा,काठमाडौं । नेपालको लुम्बिनीमा जन्मिनुभएका भगवान गौतम बुद्धबारे झुटो प्रचार गर्दै आफ्नो देशमा जन्मेको बताउँदै आएको भारतका महामानव मानिने महात्मा गान्धीको जन्म नेपालको बिराटनगरमा भएको रहस्य बाहिर आएको छ । गान्धी पढाईको सिलसिलामा भारत गएको र त्यतै रहँदा गान्धीको मित्रता भगत सिंह संग हुन गएको बताइएको छ ।ब्रिटिश सरकारको विरुद्ध भगत सिंहले आन्दोलन गरिरहँदा गान्धीले भगत सिंहलाई आन्दोलनमासघाउने बचन दिएका थिए । जसका कारणगान्धी चर्चीत हुँदै गएको र यसै क्रममा आन्दोलनले सफलता पाएपछि ब्रिटिश सरकारले हार स्वीकार गर्नु परेको थियो । हार पछि ब्रिटिश सरकराले गान्धी लाइ सोधेको थियो गान्धी तिमि एकदम बहादुररहेछौ, मर्न देखी डर मान्दिन भन्ने तिमि पक्कै, झुटो बोलेको हुनु पर्छ कि तिमि नेपाली हुनु पर्छ । साएद तिमि नेपाली हौ गान्धी, किन कि छिमेकि मुलुकको साथ दिएको देख्दा हामीलाई खुसि लाग्यो ।यसपछि ब्रिटिश सरकारले गान्धीलाई भारतमै बस्न आग्रह गरे र येसो गरे मा ब्रिटिश सरकारले भारत छोड्ने बचन दियो । नेपाली भएकोले भारतको हितलाई हेरेर गान्धीले ब्रिटिश सरकारकोप्रस्ताब लाइ स्वीकार गरे र भारत मा बसे साथै ब्रिटिश सरकारले भारत पनि छोड्यो । अब नेपाल फर्कन्छु भन्ने सोच ले गान्धी नेपाल फर्कने क्रममा गान्धी लाई गॊलि हानि मारिएको हो ।

deuda geet uttam chand

केटी: लेखन्या हातमा सीप छैनकी कागज पायानकी ! समराइले मरेकी होली भनी रायानकी !केटो :बल्ल तल्ल सेटका घर काम गर्दैछु ऐल ! फुर्सत छैन एकै मीनेट छीठी लेखन्या कैल !केटो :नुन खुर्सानी सीलौटामा रोटी इस्तरामा !म पुगुकी चीठी पठाउ साइका बीस्तरामा !केटी :गुलज्या घर घाम पडैन पातथर्या घरले !मुत बाँज रै सक्दैन चीठीका भरले !केटो:लायका बीस्तरा माथी खुट्टा जन भेरेइ ! सीरान तकीया राखी चीठी पन परेइ !केटी :सीकारीले मीरग मार्यो बन्दुक परी खोला ! चीठीले केइ हुन्या छैन आफै आउनुहोला !

deuda geet uttam chand

कोइ साथी गया का छौकी सिल देबी की जात/क्या रामणा देउडा चल्ला रतेणी की रात//डोटी टुसाया धान्को बालो अछाम का सेरा/को साथी छौ गित हालन्या तम्मरी खेल मेरा//खोला बग्न्या मुल को पानी पुग्यो सेती छाल/सुदुर पश्चिम सस्कृर्ती को धनी पहाड हैरे माल//

deuda geet uttam chand

क्या कसो छ परानीमा क्या छन् समाचार /शंध्याकालीन साथी भाईलाई मेरो नमसकार //आज भोल का गया हुन्ना मेरा दाजु भाईना /बिसरी ग्याकी खेल्न्या थली कठै लाडी दईन //मल हाली रोपेका खेत धान बाली झुल्लीजाउ /आय साथी एक्कै छिन्लाई शोक सुर्ता भुल्लीजाउ //मन्की पास मीटाउने पानी कैलैई जन सुगउ /सम्राई ले लायाको डाको टाणाई सम्म पुगउ //मन्लाग्दो आहारा हुनु गर्नुहो मईफल /एक दुई राउण्ड मारी आउछु चडेर साईकल //—

deuda geet uttam chand

एक्लै बस्नु हुन्या होकी कठै जनम भरी ।सम्झना आएका बेला दीनकाटु कसरी ।। मरूदो खोलीका तिर सङगी साथी मेला ।रोइ रोइ दिन काट्नुभयो हाँस्ने खेल्ने बेला ।। आगो राम्रो लालटीनको उजालो गैसको ।साईलाइ कती पापलागलो एइ बाली

deuda geet <3<3<3<3uttam chand<3<3<3<3

केटी: लेखन्या हातमा सीप छैनकी कागज पायानकी ! समराइले मरेकी होली भनी रायानकी !केटो :बल्ल तल्ल सेटका घर काम गर्दैछु ऐल ! फुर्सत छैन एकै मीनेट छीठी लेखन्या कैल !केटो :नुन खुर्सानी सीलौटामा रोटी इस्तरामा !म पुगुकी चीठी पठाउ साइका बीस्तरामा !केटी :गुलज्या घर घाम पडैन पातथर्या घरले !मुत बाँज रै सक्दैन चीठीका भरले !केटो:लायका बीस्तरा माथी खुट्टा जन भेरेइ ! सीरान तकीया राखी चीठी पन परेइ !केटी :सीकारीले मीरग मार्यो बन्दुक परी खोला ! चीठीले केइ हुन्या छैन आफै आउनुहोला !

मंगलवार, 17 सितंबर 2013

=====केटा केटी का दोहरी===== uttam chand

=====केटा केटी का दोहरी=====केटा:- घाम झुल्क्यो न्याउली बास्यो सकाईल का सेरा।।कोहै मैना घास कट्टेइ काँ हो तेरो डेरा।।।केटी:- घर मेरो गैरी डोटी के बिगाणा साईखी।।सरकारी बन्को घास काट्टिछु गोठ दिन्या गाईखी।।।केटा:- काटी लैजा बिमल डाली यै मेरा बनको।।घर बारी भया की होइ की भन्त कुरा मनको।।।केटी:- सेता ढुमा चल्किन लाग्या गंगी का छाल।।आज सम्म काँइन पाया मन्को मायाँ जाल।।।केटा:- आ मैना बसेर खाली मन्का झो गरली।।संगै काली गाण तर्ला एकली काँ गरली।।।केटी:- पछा बाज बचन लालै आईल मया कुरा।।मेरा मन्ले सोच्या काझो के गरलै पुरा।।।केटा:- मन चित्त बुझाई दिउलो बसी बसी खाली।।पछा कोइ न मिल्या ले माईतै पस्ताली।।।