गुरुवार, 19 सितंबर 2013

deuda geet uttam chand

क्या कसो छ परानीमा क्या छन् समाचार /शंध्याकालीन साथी भाईलाई मेरो नमसकार //आज भोल का गया हुन्ना मेरा दाजु भाईना /बिसरी ग्याकी खेल्न्या थली कठै लाडी दईन //मल हाली रोपेका खेत धान बाली झुल्लीजाउ /आय साथी एक्कै छिन्लाई शोक सुर्ता भुल्लीजाउ //मन्की पास मीटाउने पानी कैलैई जन सुगउ /सम्राई ले लायाको डाको टाणाई सम्म पुगउ //मन्लाग्दो आहारा हुनु गर्नुहो मईफल /एक दुई राउण्ड मारी आउछु चडेर साईकल //—

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website