MP Deuda Geet

Album Art

AAG

Uttam Chand

Happy makesankranti all

आइ पुग्यो नरहरी त्य्रार का कवा का
परानी ताजै छ भनी मेरो खबर लैजा
सेल पकाये लौन पकाये पकाइ हाले पुरी
मुइ बिना नरहरी त्यार जन माने अधुरी
खाडी भनु शहर होइन बालुवा को धुलो
सब का चेला पर्देश मन बनाये ठुलो
...
नरहरी को कालो कवा औशी कि पितर
मेरो हुनु खाए बैना इजु का भितर
गयो इजु पापी पुष लाग्यो धर्मी माघ
पर्देशी हुँ पर्देशै छु पर्देश मेरा भाग
जसो लाग्यो पुष त्यार उसी कुचे कि मेला
पर्देशी कि रुलु टुलु इजु काज बार कि बेला

यो मेरो साच्चै हो

----यो मेरो रीयली-------
१)दुःखत कती दिएइ मैना कती दीन काटु
छाडीगइ  नीरगुनी मन कैसीत साटु
२)मया मा दुःख पीडा के हो आज मलाइ थाभयो
भित्र मन चोट दिगै मुटूमा घा भयो
३)नलाउन रै छ मया प्रीत छोडी जाने सीत
तेरो मेरो मया जालाकौ आज गीत
४)भणन्या मान्छे ठीकै भन्थे पिरती को धोका
मनका कुरा मनमै राखी खोल सकेइन पोको
५)मनमा  आग लागी दिलको जली छार
मया प्रेमको बाजी राखी मखी भइ हार
६)कैलाइ सुनाउ मनका बेथा को बुझाइ देला मन
लाइ पिरती टोडी खोज्यो आज मयाले धन
७)धनको गरीब थियु मयाको म धनी
पैली लायो मया जाल मुइ तेरी हु भनि
८)धनै ठुलो रैछ तोखी जाली तेरो मया
धोका खन्या कर्म मेरो सुदोइ पीरति लया
।।।।।।।।उत्तम चन्द ठकुरी।।।।।।।।।-----?????

गजल उत्तम चन्द

साथमै हिडिएला तर पासमा आउन सकिदैन
एक नदिका किनार कदापी मिलाउन सकिदैन

दिनेले दिए पनि सबथोक अलग अन्दाज सित
सामिप्प्य मा दिनिया पर्दा उठाउन सकिदैन

उस्को पनि मजबुरी थियो मेरो पनि मजबुरि
रोज मिलेपनी तर घरमा बताउन सकिदैन

घाम उदाए जस्तइ जिबन आस्थाउने छ एकदिन्
कोरिएको रेखा त्यो कैले मेटाउन सकिदैन

मरुभुमीमा आशु झार्नु बेर्थै न’हो प्रयास
दु:ख पिडा चोट दिलको देखाउन सकिदैन
 

    

गजल उत्तम चन्द

परीभासा थाहा huncha लाउनेहरुलाई मात्र।
माया त्यो गीत huncha गाउनेहरुलाई मात्र।

पाउनेले त चिठी-पत्र च्याती फ्यँकिदेला
शब्दशब्द सबै प्यारो पठाउनेहरुलाई मात्र।

जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र।

नजिककै तिर्थ आखिर हेँला huncha साथी,
मिल्दैन रे माया यहाँ आऊनेहरुलाई मात्र।

सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन,
गाह्रो हजुर कति बजाउनेहरुलाई मात्र।

परीभासा थाहा huncha लाउनेहरुलाई मात्र।
माया त्यो गीत huncha गाउनेहरुलाई मात्र

Ai photo generate prompt By UTTAM CHAND

Creat A Photoof A Man , He sitting relaxed on a chair in a cinematic urban street alley, wearing white traditional dhoti with golden border,red shirt confident pose with crossed legs, blurred background with bokeh lights, rainy street atmosphere, high fashion editorial style, ultra realistic and looking slightly left with a serious expression, weather rain.

Ai photo generate prompt By UTTAM CHAND

Prompt ✨ 
8k Ultra-realistic Create A handsome boy 21-year-old with trendy dark hair, wearing a off pink open-collar shirt and black pants, is sitting casually on a textured ground. He is looking directly at the viewer with a confident expression, holding sunglasses in one hand. Beside him, a small, white wolf baby with a red rose in its mouth sits attentively. The background is blurred with a dark yellow and teal bokeh effect, suggesting outdoor lights at night. are prominently