शनिवार, 21 सितंबर 2013

deuda geet uttam chand

1 दुत्याकी फुलकी माला दशैका जमरा
त्यार छुट्यो त्यौहार छुट्यो छुटीगै गमरा
2 बिदेशको मामला भयो तिन सालको भिसा
भाउजी सित भन्दे बैनी दाई देखी नरिसा
3 बाची रया आउला बैनी नरिटीग्या काल
यो पाली त यसै भयोआउला अर्को साल
4 इस्कुल पढेइ मेरी बैनी पास हुनी रए
आमा सित भनि दिएजन रुनि रए
5 जन सुके हजारी फुल फुली रए टम्म
मेरो भाग समाली राख्नुमैले नअउन्जा सम्म

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website