Advertisement

Responsive Advertisement

deuda geet uttam chand

<><><{1}दशै आयो दुत्या आयो आयो तिहार मागी||फुली रैछ हजारी फुल मेरा दाइका लागी||{2}यो दशैमा मेरा दादा छिट्टै घर आउनु||प्यारी तुम्री बैना हातखी फुलखी माला लाउनू|||{3}बगैचामा फुली रैछ फुल रनीबनी||आमा पनि रूनी छन छोरा आएनभनी||{3}भाउजु पनि रात दिन हेरी रैछन बाटो||कल्ली रौला बगैचामा आया दादाचाडो||

एक टिप्पणी भेजें

0 टिप्पणियाँ