Home

सोमवार, 22 जनवरी 2018

Nepali gazal uttam chand

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा

म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा

म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा

म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा

म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

Nepali gazal uttam chand

हरेक पल यादै–यादमा रोको छ भन्देउन हैwww.m.youtube.com/c/meropyarobagar
अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन है
यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ
काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन है
डराउछ मृत्युसैया मलाई देखी किन–किन
अँझै पनि त्यो मायाको भोको छ भन्देउन है
ढाँटे छैन विन्ति तिम्रो कालेको कसम–कसम
उन्को मन्मा म छुँ या त को–को छ ? भन्देउन है
मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने
अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन है

Nepali LovE letar uttam

खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन ।

हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।

मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन ।

संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ प्रितका गितहरु । थाहा छैन आज यो सब किन भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हुदैन भन्ने त सुनेको थिए तर मैले सुनेको कुरा सही रहेछ भन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर ।

I don’t know others existing in this world but only I love you, please don’t break my heart. Because I have totally sacrificed my life towards you. I only know you. I am ready for waiting you decades.

थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ, सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ । तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफुभित्रै राख्न चाहान्छु । यदि तिमी आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल आफुलाई पाउनेछौ मात्र आफुलाई ।

कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु, अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु । Please मेरो भावनालाई नटुक्राउ ल यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर ।  जति कुरा  लेखे  पनि प्रत्येक शब्ले  भनि रहेको छ  कि   I Love You, के तिमी मलाइ माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ ।

Pirem patr for "UC"

मनकी रानी  "UC" प्रतिक्षा
अनि तिमीलाई हृदय देखी नै न्यानो माया असिम सम्झनाका लहरहरु,
अप्रत्यक्ष स्पर्शका लाखौँ रसास्वादनहरु !

सम्झनाले जती सताए पनी ,विछोडको पिडाले जती तड्पाए पनी भावानारुपी दियोमा, कल्पनारुपी आशाका दीप जलाउँदै तिम्रै सम्झनामा, भरोसा र आशामा बाँचिरहेकोछु। तिम्रो सुकोमल, पुर्णिमा सरीका वदनका आधिकारिकता म प्रती नै कायम गरी सकुशल र सुमङ्गल जिन्दगीलाई अगाडी बढाई रहेकी छौ भन्ने पुर्ण विश्वासका साथ सात समुन्द्र पारी प्रदेशी जीवनलाई आशै आशाको डोरीले कसेर बाँचेको छु।

                                                            नविनतम र उल्लेखनिय त केही छैनन, तै पनी तिमी प्रती उब्जिएका मायाका छालहरु मेरो हृदय र मस्तिष्कको सागरमा अटुट रुपमा तरङ्गित भैरहेको छ। यो वेगलाई केही हदसम्म भए पनी शान्त पार्न सेतो कागजमा शब्दहरुले रङ्ग्याएर तिम्रो अगाडी पस्कने जमर्को गरे।
अनिता हुन त यो पिडा मेरो मात्र होईन,आफ्नो घर छिमेक समाज गाँउ ठाँउ देश तथा अङ्गालोमा बेरिन तत्पर रहेकी अनिता हरामलाई कोशौँ टाढा छाडेर यस मरुभुमी तुल्य देशमा विभिन्न किसिमको काम गरेर दिन गुजरा गर्ने हजारौँ नेपाली मध्ये म ‘रुप हराम’ पनी एक हुँ।
                                                                    माया प्रीती साईनोले वर्षौँ पार गरे तापनि वैशाँलु मन न्यानो स्पर्श र अङ्गालोबाट टाढा भएर होला काटेको घाउमा खुर्सानीको लेप लगाए जस्तो भैरहेको छ तै पनि मनलाई वेदना र चोटहरु बाट सम्हालेर दैनिक कार्य अगाडी बढाउन परेको छ।
                                                                                             अनिता, तिमीसंगको फोन एस.एम.एसको सहायताले मलाई तिम्रो नजिक पुर्याउने कार्य त गरिरहेकै छ तर तिम्रो यादले मलाई अर्धचेत बनाएको छ। कारण मेरा तिमी प्रती समर्पित चोखो, निश्चल, निर्मल र अबोध माया हो । म यो माया यो जुनीमा तिमी बाहेक कहीँ कतै बाट वैकल्पिक परिपुर्ती गर्न सक्दिन। समयको धैर्य राखी परिक्षण गरेर हेर , मेरो रगतको थोपा थोपामा आफुलाई पाउनेछौ। यो बिरानो ठाउँ यो बिरानो ठाउँमा न भाषा मिल्छ न भेष न लवाइ न त न खवाई न बसाँई न त सुताई नै मिल्छ तै पनी म प्यारी लजालु 'हरामी' अनितालाई प्रत्येक परिस्थितिमा सम्झिरहेको हुन्छु।
         यो बिरानो ठाउँमा म के नै पो गर्न सक्छु र, म भन्दा समय कोशौँ गुणा बलवान छ। यस्लाई म न रोक्न सक्छु न त छेक्न नै। औंसीका ताराहरु सुनौलो पुर्णेमाको आगमनको प्रतिक्षामा जसरी चिप्लिरहेका हुन्छन, त्यसरी नै दिनरात व्यतित भैरहेको छ। तर म पनी यो दुरताको कालो बादल फाटेर सुमधुर मिलनको स्वच्च बिहानी भेट भने अझै धेरै दुर भए जस्तो लाग्छ ।आशा छ यो दुरताको पर्खाल पनि 'रुप हराम' जस्तै स्वच्छ प्रेम गर्नेहरुको सामु हिउँ झै पग्लिएर बिलिन हुन बाध्य हुनेछ।
                                                                                     आउँदै गरेको विशेष दिन प्रेम दिवस (Valentine Day 14 Feb.) संसारका हरेक प्रेमी जोडीहरु भव्य मनाउने छन त नयाँ पुस्ताहरु प्रेम जोडी बनाउन एकले अर्कोलाई आ-आफ्नो तरिकले प्रस्ताव राख्नेछन। एक अर्कामा चिनो साटासाट अवस्य गर्नेछन, तर प्रेम दिवस जस्तो महत्वपुर्ण दिनमा तिम्रो अपुर्णता छाउनेछ........।।
                                                               नयन भरी आँशु नै आँशु छचलकिएको छ। तैपनि विगतका छोटा दिनको सम्झनाले मलाई निकै हर्षित तुल्याउँछ। सायद ‘अनिता हराम’ लाग्छ ति आँशुलाई हर्षाश्रुको रुपमा लिएर दैनिक कार्यलाई निरन्तर्ता दिई रहेको छु।
                                                        दैनिक कथा व्यथा पिडा भोगाई विछोड तड्पाई हाँसो आँशु रमाईलो नरमाईलो क्षणका प्रतिबिम्व आफ्नै डायरीमा उतार्दा उतार्दै पनी तिम्रा लागी मनका बहहरुलाई कलम बाट जती नै व्यक्त गर्न खोजे पनी अपुर्ण नै हुंदो रहेछ। मेरा मनले व्यक्त गर्न र लेख्न नसकेका कुराहरु ‘अनिता हराम’को मनले पक्का पनी बुझ्नेछ। बारम्बार कलम चलाए पनी सेतो कागजमा मन बह ईच्छा चाहानाहरुलाई समेट्न गाह्रो हुँदोरहेछ।

                                  ‘UC ’ तिमी पनी बुझेकै छौ, पक्कै पनी यो मनको भावनालाई हरेक समय परिस्थीतीमा बुझ्ने प्रयास गर्नु है "काली" । विदेशको यात्रा यस्तै रहेछ,१० देखी १६ घण्टासम्म लामो काम त गर्नु छँदै छ , काम बाट फर्केपछी पनी आफन्तको कुशल मङ्गल र हाँसो खुसीको खबरसमेत पाउन नसक्दा साह्रै व्याकुल बनेको छ यो ‘गकुल रुप हराम’ समय अनुशार सम्पर्क गरेकै छु। आफु र बहीनीको ख्याल राख्नु पढाईलाई उच्चतम बिन्दुमा पुर्याउन कडा परिश्रम गर्नु। UC तिमी ‘‘‘‘‘ पनि हाँसो खुसीका साथ रहनु, एक्लो महसुस जीवनमा कदापी नगर्नु, म र मेरा अन्तरङ् भावना तिम्रो हरेक पाईला पाईलाम समावेश छन् । अनिता नचाहेरै पनी मैले यो पत्र बाट विदा हुनुपर्छ, किनकी अर्को पत्रमा चुम्बन गर्नकोlagi

Nepali pirem patr

               के शब्दले सम्बोधन गरु तिमीलाई आफैँ अलमलमा परे अनि सोचे तिम्रो नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा...नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिम पलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर जाने भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्ने भयो ।.....
.......
..

uc..दोष तिम्रो केही छैन । दोष त मेरो नै हो । यो धर्तिमा आउँदा भगवानसित थोरै समय मात्र लिएर आएको रहेछु । तिमीसँगै जीवन बिताउने चाहना थियो तर सबै इच्छा कहाँ पुरा हुदाँ रहेछ र !!!

uc... तिम्रो हृदय अब धेरै नदुखाउनु । म तिमीबाट धेरै टाढा जादैँछु, सक्छौ भने मलाई माफ गरिदिनु । मलाई बिर्सी आफ्नो नयाँ संसार बसाउनु... तिम्रो खुशिमा नै मेरो खुशि छ...बिन्ती तिम्रो नयनबाट कहिल्यै आशुँ नर्झानु । यो जुनीलाई यस्तै भो अर्को जुनी संगै बिताउलाँ ।

तिमीलाई माया गर्ने तीम्रो उत्तम

Nepali gazal uttam chand

चाहिन्न मलाई झुटा सम्बन्ध त्यी नानाभाती
मन परे बोले हुन्छ नत्र नबोलेकै जाती
अच्चमै छ यो दुनिया माथी चढे खुट्टा तान्ने
छुट्टाउनु है बेलैमा को चाही शत्रु को साथी
मुखमा चै रामराम बगलीमा छुरा बोकी
जस्लाई आफ्नो ठानिन्छ उही भइदिन्छ घाती

चिन्न सके त ठिकै छ नत्र परौला फन्दामा
कालो मेघले ढाकेझै दिउसै हुनेछ राती
सबै कुरा बिर्सेपनी नभुल्नु एउटा सत्य
जन्मदाता आमाबुवा भगवान भन्दा माथी

Nepali gazal uttam

1खेजेको मान्छे नपाएपछी ।।
मुटुबाट उस्ले हटाएपछी ।।
अन्तै बसाई सरेर गइन
मेरो घर पुरै जलाएपछी ।।

2गुलाब हैनमैले काँडा पाकोछु ।।
प्रेमको बदला धोका खाकोछु ।।
उसैले मलाई सिध्याएर गयो
जसलाई दिलमा सजाकोछु ।।

3नजरको हमला अति भो
लिनुपर्छ बदला अति भो
आइरहन्छ र सताइरहन्छ
यो आतंकित कला अति भो

4ढल्यो दिन बिते रात ।
गयो लगन छुटे हात ।।
मैले हार गुहार गरेकै हो,
बिग्रयो सम्बन्ध खोजे जात।।।

5अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो ,
कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो ।
तडपिएर कति बस्नु संम्झि तिमीलाई ,
सधै भरी तिम्रो दिलमा पस्न पाए हुन्थ्यो ।

6कसैको दिलमा पस्तैछु म त ।
मुटुको कुनामा बस्तैछु म त ।।
जानेर हो कि अन्जानमा सायद,
मायाको दलदलमा फस्तैछु म त ।

7पहिले राम्ररी चिनाजानी हुनुपर्छ।
अनि पो खुलेर कुराकानी हुनुपर्छ ।।
प्रेमको सागरमा बेस्सरी डुब्दै गएसी,
सबैले सम्झने प्रेम कहानी हुनुपर्छ

Nepali gazal uttam

1यमलोक जाने गाडि रोकेर आउदैछु ,
जीवनको राजिनामा ठोकेर आउदैछु।
छिट्टो मुक्ती गरिदेउ यमराज भन्दै,
मृतुको प्रमाणपत्र बोकेर आउदैछु।

2बसन्त नै आए पनि फुल्ने छैन अब
भवराँ झै फुल खोज्दै डुल्ने छैन अब
पिडा दुख कति छन् यो छाति भित्र हेर,
हाँसी हाँसी पराई भाको भुल्ने छैन अब।

3तिम्रो दाउमा म सधै हार्न तयार छु,
खुशि तिम्रो पोल्टामा पार्न तयार छु।
तिम्रो खुशियालीमा रमाउने आदत भएसी,
आफ्ना ईच्छा चाहना मार्न तयार छु।

4    मन जल्ने कुनै यादहरु नआएकै जाति
    दुख्छ मुटू एकै नासले पोलिरहन्छ छाति
    एक्लै जन्मे यो सन्सारमा एक्लै मर्नु छ
    दुइ पाइलामा यात्रा गर्न किन चायो साथि

5   आतितहरु बटूलि आफै भित्र साचिरहेछु
    पिडाहरु लुकाइ आफै भित्र बाचिरहेछु
    चोटहरु अनगीन्ति छन दुखाइ पनि
    आसु लुकाइ आफै भित्र हासिरहेछु

6   देउतालाइ पुज़्न याहा फुल तोडनु पर्यो
    एउटालाइ पाउन याहा अर्को छोडनु पर्यो
    केही पाउन याह केही गुमाउन पर्ने
    उस्कै लागी पाइला अन्तै मोडनु पर्यो

नेपाली गजल उत्तम चन्द

1भेट्दा खुशिले आँसु झरेको पल,
रहदा सङ्ग सङ्गै माया छरेको पल,
बिर्सन खोज्दा नि भुल्नै सकिन मैले
तिमीलाई आफ्नो ठानि माया गरेको पल l
2झुप्रो हो तर दरबार सरी छ॥
एक्लो जिन्दगी घरबार सरी छ॥
भन्नेले यहाँ जे सुकै भने पनी॥
सानो कलम तरवार सरी छ॥
3मदिरा पिनेहरु धेरै भेटेँ॥
सम्जना लिनेहरु धेरै भेटेँ॥
हो मज्बुरीको फाईदा उठाई॥
आस्वासन् दिनेहरु धेरै भेँटे॥
4भो पुरानो घाउ अब त्यो साथको कुरा नगर,
टेलिफोन मा दिनहुँ हुने बातको कुरा नगर,
बर्षौ भयेछ दुई किनारा भै छुट्टिएको अब त
अतितका दिन सम्झाउने त्यो रातको कुरा नगर।
5जाँदै थिएँ बाइकमा माइक्रोबसबाटै हाई भनि,
जाउन घुम्न बाइकमा भन्दा हतारमा छु नाई भनि,
गर्न थालि मोबाईलमा गफ दिनहुँ माया प्रेमको,
प्रेम प्रस्ताब राख्न नपाई तपाई त मेरो दाइ भनि।
6बहकिन्छ यो मन के गरुँ म ।।
मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा
ब मन पर्छ झनझन के गरुँ म ।।
हुन्न, हुँदै हुन्न, उस्ले भनिरहँदा 
ढिरहेको पागल पन के गरुँ म ।।
7यता उस्को इन्तजार हुँदै थियो ।।
सुटुक्क उता घरबार हुँदै थियो ।।
पैसानै अति शक्तिसाली भएपछी
विक्रीमा कसैकसैको प्यार हुँदैथियो

Nepali muktak uttam chand

        1.
        पहीचान बेच्नेहरु छन् यहाँ
        ईमान बेच्नेहरु छन् यहाँ

        अरू त के कुरा गर्नु हजुर
        ज्यान बेच्नेहरु छन् यहाँ
        2.
        मेरा यी नयनले घात लाग्ला तिमीलाई
        नखाएकै मदीराले मात लाग्ला  तिमीलाई

        बाटो बाटो तिमी मेरै भन्दै हिड्छ्यौ अरे
        होसे गर है यौ कुराले बात लाग्ला तिमीलाई
        3.
        साहित्यमा कुनै दल हुनुहुन्न
        यस्तै लेख्नुपर्ने पहल हुनुहुन्न

        सिदा होस् या छड्के गर्नुपरछ प्रहार
        तर त्यसमा कुनै छल हुनुहुन्न
        4.
        यो सरकार ढलाईदिन्छु अब
        बिदेसी शक्त गलाईदिन्छु अब

        झै पनि सहमती गर्दैनन् भने
        सबै नेतालाई जलाईदिन्छु अब

        5.
        एक धर्को सीन्दुरको भाउ तिमीलाई के थाहा
        नाम त थाह छैन मेरो, गाउ तिमीलाई के थाहा

        म आफ्नै त भर छैन कैले कहाँ जान्छु
        सधै भरी बस्ने मेरो ठाउ तिमीलाई के थाहा
        6.
        सुरूवात गर्दैछु बिस्तारै बिस्तारै
        नजिकै सर्दैछु बिस्तारै बिस्तारै

        जोगी बनेर हिड्नलाई अब
        खरानी दल्दैछु बिस्तारै बिस्तारै
        7.
        तिमले आऊ भन्दैमा म कहाँ मान्छु र?
        तिमले जाऊ भन्दैमा म कहाँ मान्छु र?

        तिमीलाई त रमाईलो होला मलाई पिलाउदा
        तिमले खाऊ भन्दैमा म कहाँ मान्छु र?
        8.
        यस्तो पारालो खै के इन्जिनियर बन्नु
        झारा टाराले खै के इन्जिनियर बन्नु

        मै इन्जिनियर तै इन्जिनियर जताततै
        गाउका साराले खै के इन्जिनियर बन्नु
        9.
        म त बेहोसीमै बाचेको छु
        तिम्रै लागी यो दिल साचेको छु

        पागल भएर होला प्यारमा तिम्रो
        कैले त बाटोमै नाचेको छु
        10.
        गरिबलाई झुपडीकै बास नेपालमा
        कसको गर्ने गरिबले आश नेपालमा

        राजतन्त्र मेटिएर गणतन्त्र आयो तर
        गरिबलाई कहिल्यै हुन्न खास नेपालमा

11 हेर्दा नरोए पनि हासो छैन मलाई
जे हुनु भैगो अब चासो छैन मलाई

फरक यत्ति हो नहासुला जिन्दगीमा
तै पनि यत्तिमा गुनासो छैन मलाई

Nepali love gazal

Aafno vanau kaslai yaha parai timi vayeu vane Yati maya garda pani malai chhodi gayau vane… Mata dherai maya garchhu Timle chhodeu vane mata Marchhu .marchhu kasam Sansara ka sara khusi dinchhu timlai pugne gari Mana vari maya timro samjhana chha mutu vari Mata dherai maya garchhu Timle chhodeu vane mata marchhu marchhu kasam marchhu. Sayau juni timi sanga jiuchhu pani vandina ma Yo juni lai timi bahek aru ko bandi na ma Aafno vanau kaslai yaha parai timi vayau vane.

Nepali Gazal uttam chand

1सक्दिन है म आकाशको जुन छुन
बरू सक्छु एक्लै जीवन भर रून ।
धेरैसहज भैसक्यो मलाई खै किन
मनको घाउ आँसुले घरीघरी धुन ।

2शिसाको टुक्रा जस्तै टुट्यो जिन्दगी।
पानीको फोका जस्तै फुट्यो जिन्दगी।
जानुपर्ने त धेरै टाढा टाढा थियो ,तर
समयको छाल संगै छुट्यो जिन्दगी।

3Astai hunx maya priya kahile milan kahile bichod Chodne man ta thiyan priya hunu paryo aj bichod  Dinthe timlai .sahas ladne . man nai dusman vayo aj Chokho maya lako thiya . daib le nai paryo bichod…. .. Missing u friend.. Just practice okk… Dont mind

Nepali Gazal uttam chand

तिमी मेरो जिन्दगी मा फुल्छौ भने,
 हृदय को बगैन्चा भित्र सजाई दिउला।
 जीवन भरी साथ दिन्छौ भने,
मनको सुन्दर स्वर्ग भित्र बसाइ दिउला।।

म तिमीलाई सम्झिबस्छु
कतै तिमी येक्लाई छौकि भनी,
सपनी तिम्रो देखने गर्छु
कतै मिलन हुन्छ की भनी,
साँझ को बेला आकाश माँ हेरी टोलाई बस्छु
कतै जून संगै देखिंचौ की भनी,
सत्य येही हो की म तिमीलाई प्रेम गर्छु
 र सायद तिमीले पानी ।

Nepali muktak uttam chand

नक्कलीले कर्के नजर हानेर पो मार्‍यो । हजारमा आज मलाई छानेर पो मार्‍यो ।। स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।। तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो पार्‍यो ।।

तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु! जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु! छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु! बिर्सन्छु भन्छु याद झनै बल्झिएर आउछ जमाना बदलियो हेर, मेरो मन उस्तै सानु! अझैपनी छटपटीमा कोल्टेफेर्दै रातबित्छन तिमी बिनाको, मनको जलन उस्तै छ सानु! एक्लैएक्लै जीन्दगीको गोरेटोमा भौतारिन्छु अर्थहिन मेरो जीबन,र मरन उस्तै छ सानु

Nepali muktak uttam chand

कहानी उनीले सुनाए पछि थाहा पाए
आँखाको आँसु नै सुकाए पछि थाहा पाए।

गहिरो रैछ चोट,सुनेर ट्वाल्ल भए म त
आधा कुरा मात्र बताए पछि थाहा पाए।

झुटो होला उनको कहानी भनी के था मलाई
अर्को दिन झिल्के भगाए पछि थाहा पाए।

मन त मेरो उनी तिर गै सक्या थियो झनै
समयले घण्टी बजाए पछि थाहा पाए।

फेरि पछि एक दिन देखिए उनी श्रीमान् संगै
लजाइ उनले शीर निहुराए पछि थाहा पाए।

2सुनेको मैले प्रेमको कुनै आँखा हुदैन
प्रीतिको कुनै धुन अनि भाका हुदैन।

प्रेमी प्रेमिकाको बीच जस्तो माया हुन्छ
बाबा-आमाको माया कैल्यै पाखा हुदैन।

भर पर्छु म त हजूर भगवानको त्यो लीलामा
पापी र अधर्मीको सन्तान साखा हुदैन।

बाहिरी आँखाले त मान्छे चिन्न गार्हो
हो कि जस्तो देखिने सबै डाका हुदैन।

बानी,व्यवहारले नै हो मान्छेको रुप चिन्ने
दिमागले नै हो हेर्नुस्, उमेर पाका हुँदैन ।