Advertisement

Responsive Advertisement

uttam chand deda geet

एउटा प्रदेशी दाजुको लागी बैनीको बिलौना<><><><><><><><><><><{1}दशै आयो दुत्या आयो आयो तिहार मागी||फुली रैछ हजारी फुल मेरा दाइका लागी||{2}यो दशैमा मेरा दादा छिट्टै घर आउनु||प्यारी तुम्री बैना हातखी फुलखी माला लाउनू|||{3}बगैचामा फुली रैछ फुल रनीबनी||आमा पनि रूनी छन छोरा आएनभनी||{3}भाउजु पनि रात दिन हेरी रैछन बाटो||कल्ली रौला बगैचामा आया दादा चाडो||

एक टिप्पणी भेजें

0 टिप्पणियाँ