लेकैफुल्ने लाली गुराँस अउल फुल्ने प्याउली , प्रदेशीको मन रुवाछै तु पातलकी न्याउली ।।बालकाल को याद अयो गोठालो जाँदा को खान्तक बाणुली लागी मै प्रदेशि ठाँस्धा को //