शुक्रवार, 20 सितंबर 2013

ज्ञानबिज्ञान

मोबाइल चलाउनु हान्छ भने होसीयार यो ज्ञानबिज्ञान . comमोबाइल चलाउनु हान्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला==================================(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )================================मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होलामोबाइल हामि सबै लाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोग ले हामि लाइ के कस्ता आपत हरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र सबै लाइ यो आफ्नो आफ्नो वाल मा सेयर गरेर जानाकारी गराउनु होलाहरेक मोबाइल ले एउटा अति खतरनाकरेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन्जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छकान मा घन्टौ सम्म मोबाइल राखेरकुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन्खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाईहाम्रो काम होनिम्न कुरा हरु ध्यान दिनु होला1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ3. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ4. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस याहेड सेट प्रयोग गर्नुस6. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्तबन्द गर्नुस7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुससाना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस्8. सकिन्छ भने घर मा फोन राख्नुसम मोबाइल चलाउदिन भन्नु गर्ब कोकुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन्9. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस---------------------------------------------------------------ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथाशेयर गर्न नभुल्नुहोला !! ध्यान दिएर पढ्नु होला==================================(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )================================मैले जानकारी गराउन खोजेको कुरा ध्यान दिएर हेरिदिनु होलामोबाइल हामि सबै लाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोग ले हामि लाइ के कस्ता आपत हरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र सबै लाइ यो आफ्नो आफ्नो वाल मा सेयर गरेर जानाकारी गराउनु होलाहरेक मोबाइल ले एउटा अति खतरनाकरेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन्जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छकान मा घन्टौ सम्म मोबाइल राखेरकुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन्खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाईहाम्रो काम होनिम्न कुरा हरु ध्यान दिनु होला1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ3. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ4. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस याहेड सेट प्रयोग गर्नुस6. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्तबन्द गर्नुस7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुससाना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस्8. सकिन्छ भने घर मा फोन राख्नुसम मोबाइल चलाउदिन भन्नु गर्ब कोकुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन्9. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस---------------------------------------------------------------ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथाशेयर गर्न नभुल्नुहोला !!

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website