गुरुवार, 19 सितंबर 2013

deuda geet uttam chand

केटी: लेखन्या हातमा सीप छैनकी कागज पायानकी ! समराइले मरेकी होली भनी रायानकी !केटो :बल्ल तल्ल सेटका घर काम गर्दैछु ऐल ! फुर्सत छैन एकै मीनेट छीठी लेखन्या कैल !केटो :नुन खुर्सानी सीलौटामा रोटी इस्तरामा !म पुगुकी चीठी पठाउ साइका बीस्तरामा !केटी :गुलज्या घर घाम पडैन पातथर्या घरले !मुत बाँज रै सक्दैन चीठीका भरले !केटो:लायका बीस्तरा माथी खुट्टा जन भेरेइ ! सीरान तकीया राखी चीठी पन परेइ !केटी :सीकारीले मीरग मार्यो बन्दुक परी खोला ! चीठीले केइ हुन्या छैन आफै आउनुहोला !

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website