deuda geet uttam chand

एक्लै बस्नु हुन्या होकी कठै जनम भरी ।सम्झना आएका बेला दीनकाटु कसरी ।। मरूदो खोलीका तिर सङगी साथी मेला ।रोइ रोइ दिन काट्नुभयो हाँस्ने खेल्ने बेला ।। आगो राम्रो लालटीनको उजालो गैसको ।साईलाइ कती पापलागलो एइ बाली