deuda geet uttam chand

1धन्या मेरि माया जाल सुकायो परानिआगो लाग्यो हिर्दय मा भइगयो खरानि2एक दुइ आखर भनि दिया अनलाइ हुनेमाया प्रेम का कुरा हिर्दलाइ छुने3कैले होला मनको शोच्या प्रदेसि दुखिकोकुर्ता लाए चलक्ने धागो छ सुतिको