Home

सोमवार, 22 जनवरी 2018

Nepali gazal uttam chand

हरेक पल यादै–यादमा रोको छ भन्देउन हैwww.m.youtube.com/c/meropyarobagar
अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन है
यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ
काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन है
डराउछ मृत्युसैया मलाई देखी किन–किन
अँझै पनि त्यो मायाको भोको छ भन्देउन है
ढाँटे छैन विन्ति तिम्रो कालेको कसम–कसम
उन्को मन्मा म छुँ या त को–को छ ? भन्देउन है
मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने
अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन है

1 टिप्पणी:

Post पढ़ने के लिए धन्यवाद 🙏
अगर यह जानकारी आपके लिए helpful रही हो तो नीचे comment जरूर करें।
आपके सुझाव और सवाल मेरे लिए बहुत important हैं।
– Uttam Chand