सोमवार, 22 जनवरी 2018

Nepali muktak uttam chand

नक्कलीले कर्के नजर हानेर पो मार्‍यो । हजारमा आज मलाई छानेर पो मार्‍यो ।। स्वास फेर्न लौन हम्मे हम्मे भयो गाठे । जबर्जस्ती अंगालोमा बाधेर पो मार्‍यो ।। तातो तातो श्वास मलाई हप हपी भयो । लाजै मर्ने काम उस्ले गरेर पो पार्‍यो ।।

तिम्रोलागी धडकिने,धडकन उस्तै छ सानु! जीन्दगीमा बाधा, र अडचन उस्तै छ सानु! छाडी जादा तिमीले हरपल रुदै बाचेकोछु मेरो दुखी सँसार अनी,गगन उस्तै छ सानु! बिर्सन्छु भन्छु याद झनै बल्झिएर आउछ जमाना बदलियो हेर, मेरो मन उस्तै सानु! अझैपनी छटपटीमा कोल्टेफेर्दै रातबित्छन तिमी बिनाको, मनको जलन उस्तै छ सानु! एक्लैएक्लै जीन्दगीको गोरेटोमा भौतारिन्छु अर्थहिन मेरो जीबन,र मरन उस्तै छ सानु

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website