गजल copy

अगेनाको छेउनेर भुंग्रो तापी बसिराख,
पेटभित्र मुसा कुदे पटुकिलाई कसिराख,
मलाई सम्झी नयनबाट अश्रु धारा तप्प झरी,
तातो कोइला निभाउदोहो धुलो उडी भान्सै भरि,
येस्ता हाम्रा चिठी हुन्थे हिजोसम्म परदेशीका,
यादहरु कोरिएका डाडा काडा गाउँ बेसिका,
तर आज फोन आयो चिठी लाई सौता भन्न ,
स्कायिप को त् के कुरा र गफै गफ साँझ बिहान ,