Photo of uttam chand
Uttam chand
Uc
Uc&sc
Contact me
https://m.youtube.com/c/meropyarobagar
https://instagram.com/_u/ucthakuri
http://www.meropyarobagar.blogspot.com
https://instagram.com/_u/ucthakuri
http://www.meropyarobagar.blogspot.com
समय र भाग्यको यो
खेल कस्तो हो
मलाई मात्र पिडा दिने
झेल कस्तो हो
नग्न बनाई बजार मा
छर्नु पर्ने किन
सरिर हैन आत्मा बेची
मर्नु पर्ने किन
हिजो मेरो आफ्नो हुने
आज भागेछ
सायद मेरो साथले उस्लाई
लाज लागेछ
मात्र मैले उस्को साथ
खोजेको थिएँ
मेरो दुख बुझ्छ भन्दै
रोजेको थिएँ
तर आज मलाई छोडी
अन्त गयो की
मलाई जिम्दो लास बनाई
जन्त गयो की
खाडल भित्र मलाई पारी
भागी गयो उ
मेरो मनमा आफ्नो फोटो
दागी गयो उ
के हो दैब ? तेरो लेखाई
रैछस पापी तँ
मेरो जिवन बर्बाद पार्ने
भैछस पापी तँ .....
खेल कस्तो हो
मलाई मात्र पिडा दिने
झेल कस्तो हो
नग्न बनाई बजार मा
छर्नु पर्ने किन
सरिर हैन आत्मा बेची
मर्नु पर्ने किन
हिजो मेरो आफ्नो हुने
आज भागेछ
सायद मेरो साथले उस्लाई
लाज लागेछ
मात्र मैले उस्को साथ
खोजेको थिएँ
मेरो दुख बुझ्छ भन्दै
रोजेको थिएँ
तर आज मलाई छोडी
अन्त गयो की
मलाई जिम्दो लास बनाई
जन्त गयो की
खाडल भित्र मलाई पारी
भागी गयो उ
मेरो मनमा आफ्नो फोटो
दागी गयो उ
के हो दैब ? तेरो लेखाई
रैछस पापी तँ
मेरो जिवन बर्बाद पार्ने
भैछस पापी तँ .....
जुन दिन मेरो मृत्यु तय हुनेछ
त्यो दिन तिम्रो मनमा धेरै भय हुनेछ
दुनियाले भन्छन् आत्मा हत्या होला
तर त्यहा कुनै रहस्यमय हुनेछ
अनि बल्ल पस्छातापमा जल्ने छौ तिमि
जब तिम्रो खुशीमा प्रलय हुनेछ
सधै आफ्नो जितमा रमाउने गर्थेउ
अचानक त्यो दिन पराजय हुनेछ !!!!
त्यो दिन तिम्रो मनमा धेरै भय हुनेछ
दुनियाले भन्छन् आत्मा हत्या होला
तर त्यहा कुनै रहस्यमय हुनेछ
अनि बल्ल पस्छातापमा जल्ने छौ तिमि
जब तिम्रो खुशीमा प्रलय हुनेछ
सधै आफ्नो जितमा रमाउने गर्थेउ
अचानक त्यो दिन पराजय हुनेछ !!!!
ए रात आईज न ल
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब .......?love you so much_UC
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब .......?love you so much_UC