देउडा गीत उत्तम चन्द
१-जन्म्या ठाउ बीरानु भयो डाडी ढल्कनाले
जीन्दगी अधुरै रयो कचा फल खनाले
२-खाइ खेली बसे कि ठौर कर्मले दिएन
फुल पैरनु फल टीपनु भाग्य मा भएन
३-सेती नदी छल्कनै हो आ आफ्नै छालमा
कसरी फसी है कर्म एइ माया जालमा
४-पेल्याको धर्मसला राम सीला को पानी
भाग्यमा लेख्याको छकी कठै जीन्द गानी
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website