परीभासा थाहा huncha लाउनेहरुलाई मात्र।
माया त्यो गीत huncha गाउनेहरुलाई मात्र।
पाउनेले त चिठी-पत्र च्याती फ्यँकिदेला
शब्दशब्द सबै प्यारो पठाउनेहरुलाई मात्र।
जानेहरु जालान् फुलैफुलको बाटो भयेर,
काँडा जती भागमा धाउनेहरुलाई मात्र।
नजिककै तिर्थ आखिर हेँला huncha साथी,
मिल्दैन रे माया यहाँ आऊनेहरुलाई मात्र।
सुन्दा कती मिठो लाग्छ सारङ्गिको धुन,
गाह्रो हजुर कति बजाउनेहरुलाई मात्र।
परीभासा थाहा huncha लाउनेहरुलाई मात्र।
माया त्यो गीत huncha गाउनेहरुलाई मात्र