💕💕DEUDA 💕💕
१.एकै गामन एकै चोलो ,एकै छ आङड़ो,
एकै गलो दुइ बैनिको, एकै छ जाँङड़ो ।
२.दुइ भाइ निका सैमल्याका ,खन्याँ एकै पेट,
काठा उक्ली दाबा चद्दा, हुनि रन्नछे भेट ।
३.दुइ छन ओराड़ काला ,दुएइ तैमि तारा ,
माथि बन तल डाङो ,के होला रे प्यारा ?
४.बर्याँत आइछ ब्याउलो मर्यो ,उइका बुवा खुसी,
ब्याः भयो ब्याउलिको कठै ,बर्याँती छन् दुखि ।
५.सयल् खेलि बयल् खेलि ,पुराना पर भ्या ,
क्याले चल्यो यो संसार नौला त वर भ्या ।
६.तेरो ओखल मेरो मुसल,कुटौं सुना धान,
दुइ तिर पुछड तैका ,सुप्पा जसा कान ।
७.कोदो बोयो रायो भयो ,फूल फुल्यो तोड़िको ,
भुइसो बेयो पाठो भयो , बिउ पड्यो घोड़िको ।
८.तै तेरा हड़को आङड़ो ,किरबिर्या बुट्टाको ,
धर्तीको हिटन्याँ क्या हो ,बिन हात खुट्टाको ।
९.सेता मुख कालो थूक अति कति बाँठो,
बाणि त फुट्याकि आथी, हिट्टो छाँटो छाँटो।
१०.पैली बुज्ज कठिन हुन्छ बुज्या झनै कठिन,
बातैं हाली तै त खोल्ल ,भण्या अझै कठिन ।
११.रुगा लाग्या परानीन ,ख्याक् ख्याक कँस्याका,
सोल जोड़ी दुइ ठौर छन् ,खड्डाइनी बस्याका ।
१२.खनाइ चाइन्या सबै मान्स ,बीउ भणे नपाउन्या ,
तै खोज्ज उइलका मान्स ,मालसम्म धाउन्याँ ।
१३.गरीबै स्वानीको भाजा ,सबैको भ्यो सालो ,
पानी है पातलो कि छ , कि मुसा है कालो ?
१४.साननको काठ लगै ,ठौर ठौर बाङोइ ,
घर भरी गुदड़ा छन् ,नरबिर्या छ नाङोइ ।
१५.पाटनका मैदान त बिचैनि छ खड्डो ,
चलन्छ बायुका बेग ,एकै पाइलान् रड्डो ।
कर्ण ब चन्द एम के सलेनी
मेलौली २ सलेना समैला हाल डडेल्धुरा
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website