बिजया दशमी २०७५ सालको हार्दिक मंगलमय शुभ-कामना






बिजया दशमी २०७५ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु साथै श्री नवदुर्गा भवानिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटे ताकेको काम पुराहोस, कुबेरको जस्तो सम्पत्ति, राम चन्द्रको जस्तो मर्यादा, पान्डवको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी  सरस्वतिको जस्तो विद्या पाउनुहोश

Happy Vijaya Dashami 2075