तिम्रो मेरो साईनो आज छुटे जस्तैँ छ
दोबाटोमा हिड्दा हिड्दै टुटे जस्तैँ छ ।
नभन त्यो अजम्बरी~हुन्छ हाम्रो नाता,
सबै थोक पराईले हिजै लुटे जस्तैँ छ ।
थकित म भई सके जीवन~देखी आफै,
संघर्ष को बज्रपात ले कुटे जस्तैँ छ ।
पल पल आफैलाई म~सम्झाउँ कसरी,
मुस्कानको दियो कतै छुटे जस्तैँ छ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें
Hello guys this is Uttam Chand this is my personal blog please visit my
blog website