- uttam chand mayalu
uttam chand thakur
१ दिन चरीले चरालाई भन्यो तिमीले मलाई छोडेरकहिल्यै उडेर त जाँदैनौ ?चरि : उडेर गएछु भने तिमी मलाई छोप्नु नि त!चरो : मैले तिमीलाई छोप्न त सक्छु तरफेरी तिमीलाई पाउन आफ्नो बनाउन सक्दिन कि?चरो को यो कुरा सुनेर चरिको आँखामा आँशु छलक्कछल्कियो उसले आफ्नो दुबै पखेटा भाँचिदिईअनि चरो लाई भनि सानु अब हामी जिवनभरी सँधैसाथमै रहनी है कहिल्यै नछुट्टिने अब!समयले कोल्टे फेर्यो~~~~~~~~~~~~~~~~~~~१दिन ठुलो आँधिबेरी तुफान आयो आफ्नो ज्यानबचाउनको निम्ति चारो उड्न थाल्योअनी छरी ले भनि तिमी उडेर जाउ म त उड्नसक्दिन सानुआफ्नो ध्यान राख्नु है भनेर चरो भुर्रर्रर्र उडेर गयोकेहि समय पछि अचानक तुफान रोकियो (थामीयो)मौसम सफा भयोअनी चरो वापस फर्केर आयो र आउँदातचरि मरी सकेकि रहेछचरिले एउटा डाली हाँगामा केहि लेखेर छोडेकि थिइत्यो चरो ले पढो, तेस मा थियोप्रियसानु-तिम्रो विश्वास मा आजयो संसार बाटबिदा भय ,,म बिना पनि तिमि सदा सुखी-खुसि रहनु ल .....कति स्वार्थी चरो रहेछ ,...
Posted via BlogPost