जसलाई म माया गर्छु , उसलाई नै थाहा हुदो न रैछ ।।
जतिखेर नि उनकै यादमा डुवेको हुन्छु , तर भन्न नि गाह्रै भैछ ।
मायाको रुप रंग केही हुदैन , त्यसैले उ बुझ्नबाट टाढै भैछ ।
एकतर्फी माया कति गर्नु , अरुलाई भन्न लाजै भैछ ।।